Logout

झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते

2.4k Shares

२४ भदौ, काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

 प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार