म जस्तै, उहिले भैरव अर्याललाई पनि आफ्नो नाम राख्न सकस परेको रहेछ। अन्ततः श्रीमतीले “हरिलठ्ठक” नाम जुराइदिएपछि उनी ढुक्क भएका थिए रे। अहिले म पनि त्यही संकटको बाटोमाहिँडिरहेको छु। हेर्नुस् न, मेरो ज्यान दाँत कोट्याउने सिन्काजस्तो छ, तर साथीभाइले मलाई “हनुमान” भन्छन्। केदेखेर यस्तो नाम जुराइदिए,...
बेलफास्ट, उत्तरी आयरल्यान्ड। उत्तरी आयरल्यान्डको राजधानी बेलफास्टमा एक व्यक्तिमाथि भएको गम्भीर चक्कु आक्रमणपछि भड्किएको हिंसात्मक प्रदर्शन दोस्रो दिन पनि जारी रहँदा स्थानीय प्रशासन, राजनीतिक नेतृत्व तथा पीडित परिवारले शान्ति र संयमताको अपिल गरेका छन्। सोमबार राति भएको आक्रमणमा गम्भीर घाइते भएका स...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने उक्त सेवाका लागि टिकट बुकिङ खुला गरिएको जानकारी प्राप्त भएको छ। सन् २०२३ को जनवरी १ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट...